बोनस नियमावली, २०३९
नियम १
संक्षिप्त नाम र प्रारम्भ :
(१) यी नियमहरूको नाम “बोनस नियमावली, २०३९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
बोनस नियमावली, २०३९
नियम - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ :
नियम - २
नियम २: परिभाषा :
नियम - ३
नियम ३: वासलात र नाफा नोक्सानीको फाँटवारी पेश गर्नु पर्ने :
नियम - ४
नियम ४: झुठो वासलात वा नाफा नोक्सानीको फाँटवारी पेश गरेकोमा उजुरी गर्न सकिने :
नियम - ५
नियम ५: कैफियत तलब र जाँच गर्ने :
नियम - ६
नियम ६: नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस वापत छुट्याउनु पर्ने रकम :
नियम - ७
नियम ७: नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठान वा कर्मचारीले बोनस वापत पाउने अधिकतम रकमको हद :
नियम - ८
नियम ८: अस्थायी वा म्यादी कर्मचारीले पाउने बोनस :
नियम - ९
नियम ९: बढी समय (ओभर टायम) काम गरी पकाएको तलब वा ज्यालाको गणना नहुनेः
नियम - १०
नियम १०: समितिको गठन :
नियम - १०क
नियम १०क: समितिको बैठक सम्बन्धी कार्यविधि :
नियम - १०ख
नियम १०ख: समितिको सचिवालय :
नियम - ११
नियम ११: कल्याणकारी कोषको सञ्चालन :
नियम - १२
नियम १२: बोनस वितरणको विवरण पठाउनु पर्ने :
नियम - १२क
नियम १२क: रकम जम्मा गर्नुपर्ने :
नियम - १३
नियम १३: कल्याणकारी कोषको उपयोग :
नियम - १३क
नियम १३क: लेखा र लेखापरीक्षण :
नियम - १३ख
नियम १३ख: अधिकार प्रत्यायोजन :
नियम - १४
नियम १४: नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानको कल्याणकारी कोषको सञ्चालन :
नियम - १५
नियम १५: अभिलेख र स्याहा श्रेस्ता राख्ने :
अनुसूची - १
Schedule : नियम १२ सँंग सम्बन्धित)